राष्ट्राध्यक्ष सी चिनफिङद्वारा स छ्वानको भ्रमण
2022-06-09 10:11:20cri
Share with:

जुन ८ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले दक्षिण चीनको स छ्वान प्रान्तको मै शान शहरको निरीक्षण भ्रमण गर्नुभएको छ। उहाँले स्थानीय ग्रामीण क्षेत्रको परिस्थिति, अन्नबाली उत्पादन, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको सँरक्षण र महामारीको प्रतिरोध अवस्था तथा परिस्थितिको निरीक्षण तथा अवलोकन गर्नुभएको छ।