पानी परेपछि बिहान सबेरै चीनको ह पै प्रान्तीय छङ द शहरमा अवस्थित चिनशानलिङ लामो पर्खालमा कुहिरो बीचको लामो पर्खाल अर्थात् ग्रेटवालको मनमोहक दृश्य। कति शानदार!