र कु संस्कृति
2022-06-09 16:03:12cri
Share with:

जुन ११ तारिख सांस्कृतिक तथा प्राकृतिक सम्पदा दिवस हो। चीनको पाँच हजार वर्षभन्दा लामो इतिहास छ। लामो इतिहास सँगसँगै चीनको संस्कृति तथा सम्पदामा विविधता पाइन्छ। यसमध्ये चीनको छिङ हाई प्रान्तको र कु संस्कृति पनि प्रसिद्ध छ। सम्बन्धित चित्रहरु हेरौँ।