राष्ट्राध्यक्ष सीद्वारा स छ्वान प्रान्तीय मै शान शहरको निरीक्षण
2022-06-09 08:56:13CRI
Share with:

जुन ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले स छ्वान प्रान्तीय मै शान शहरको तोङफो क्षेत्रको थाइह बस्तीको युङफिङ गाउँ र सान सुछको निरीक्षण भ्रमण गर्नुभएको छ। उहाँले उच्च मापदण्डको खेतीयोग्य जमीनको निर्माण, अन्नबाली उत्पादन, ग्रामीण क्षेत्रको पुनरुत्थान, महामारीविरुद्धका कदमहरू, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण अवस्थाबारे जानकारी लिनुभएको छ।