विद्युतीय यातायातमा चीनको यस्तो कदम
2022-06-09 16:29:07CRI
Share with:

वातावरण संरक्षणका लागि विद्युतीय सवारी साधनको प्रयोग अहिले विश्वव्यापी आवश्यकताको विषय भएको छ।नेपाल सरकारले पनि वातावरणमैत्री सवारी साधन तथा यातायातमा विद्युतीय गाडीको हिस्सा बढाउँदै जाने नीति लिएको छ। चीनमा विद्युतीय गाडी संचालनमा के कस्ता उपाय अपनाइएको छ, यो भिडियोमा हेर्नुहोस्।