स्-छ्वान प्रान्तको यी पिन शहरको निरीक्षणमा चिनियाँ राष्ट्राध्यक्ष
2022-06-09 20:36:09CRI
Share with:

८ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले स्-छ्वान प्रान्तको यी पिन शहरमा याङ्सी नदीको पर्यावरणीय पुनर्स्थापना र संरक्षण, विश्वविद्यालयका स्नातकहरूको रोजगारी, व्यावसायिक नवीनता अवस्थाको निरीक्षण गर्नुभएको छ।