अमेरिका फेरि आयो!
2022-06-10 18:38:23CRI
Share with:


अमेरिकी फेरि यो! जुन ९ तारिख दिउँसो नेपाली सेनाका प्रवक्ताले अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फिलन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर नेपालको औपचारिक भ्रमण सुरू गरेको जानकारी दिएका छन्। यसअघि उनले भारतको भ्रमण गर्दा चीन-भारत सीमामा चीनको गतिविधि अचम्मलाग्दो र चीनले निर्माण गरेका पूर्वाधार चिन्ताजनक भएको विचार व्यक्त गरेका थिए। त्यसबारे चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ लीच्येनले विरोध गर्दै वर्तमान चीन-भारत सीमा स्थिति समग्र स्थिर रहेको र पश्चिमी सीमाका धेरैजसो क्षेत्रमा दु सेनाबीच सम्पर्क रहेको जानकारी दिनुभयो।

 

गत महिनामै अमेरिकी उप-विदेशमन्त्री एवम् तथाकथित तिब्बती मामिलाका विशेष संयोजक उज्ला जियाले पनि नेपालको भ्रमण गरेकी थिइन्। उनले नेपाल सरकारलाई जानकारी नै नदिई पाटनको तिब्बती कम्युनिटीको भ्रमण गरेकी थिइन्। उस्तै हो, त्यसअघि पनि उनले भारतको भ्रमण गरेकी थिइन् र भारतमा तथाकथित तिब्बती निर्वासित सरकारका नाइके तथा केही प्रतिनिधिसँग भेटघाट गरेकी थिइन्।  

 

यस वर्ष नेपाल र अमेरिकाबीच दत्य सम्बन्ध स्थापना भएको ७५ं वार्षिकोत्सव हो। सो अवसरमा दु पक्षबीच वत-जावत बढ्नु त सामान्य हो। चीनको युगँयुग असल छिमेकीको रूपमा रहेको चीनले विश्वको शीर्ष ठूलो मुलुकको रूपमा रहेको अमेरिकाको सहयोग साँच्चिकै पाएमा चीनला निकै खुशी लाग्छ। किनभने सहयोग गरी साझा फाइदा पुग्ने र मानव जातिको भाग्य समुदाय नै चीनको विकास विचार पनि हो। तर तथ्य यस्तो हो कि? नेपालको विकास अमेरिकाको चासोमा रहेको हो कि?

 

जो कोहीले सहजै अनुमान गर्नसक्छ, अमेरिकाले उक्त दु चोटी दक्षिण एशिया भ्रमणमा चीनबारे प्रश्न उठाएको छ र चीनको तल्लो रेखाला चुनती दिन खोजेको छ। त्यसको के अर्थ छ? अमेरिकाको मुख्य विन्दु त चीन हो। एमसीसीदेखि अमेरिकाले नेपालला इन्डो-प्यासिफिक रणनीतिमा सार्वजनिक रूपमा राखेको छ, अमेरिकाले नेपालला सहयोग गरिरहेको छ तर उद्देश्य एक मात्र छ कि नेपालमा पूर्ण रूपमा प्रवेश गर्ने। उस्को अन्तिम उद्देश्य चीनला प्रहार गर्ने हो। एमसीसी पाएपछि नेपालमा अमेरिकी आगन्तुक बढेका छन्। तर साँच्चिकै नेपालको लागि एको हो कि?

 

समस्त विश्वले सहयोग गरी विकास गर्न प्रयास गरिरहेको बेलामा अमेरिकाले भूराजनीति र प्रभूत्वमा मात्र ध्यान दिइरहेको छ। चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ लीच्येनले भन्नुभएको झैँ अमेरिका अधिकारीले मतभेदको बीजारोपण गर्नु नै घृणित छ र अमेरिकाले क्षेत्रीय शान्ति तथा स्थिरताको लागि फाइदायुक्त कुरा गर्नसक्ने अपेक्षा छ।