गृष्म ऋतुमा खुशीयाली जीवन
2022-06-10 14:29:41cri
Share with:

गृष्म ऋतु आयो। गर्मीबाट जोगिनका लागि चिनियाँहरू प्रकृतिसँग भिजिएका छन्। चीनको च्याङ सु प्रान्तीय याङचौ र स छ्वान प्रान्तीय लुचौका वासिन्दाहरू पानी पार्कमा रमाइलो गरिरहेका छन्। ह पै प्रान्तीय श च्याच्वाङ शहरका बालबालिकाहरू फोहरामा खेल्दै छन्। क्वै चौ प्रान्तीय छोङच्याङ जिल्लाका च्वाङ जातीय युवतीहरू तालमा खेल्दै छन्।