राष्ट्राध्यक्ष सी चिनफिङको स छ्वान भ्रमणको गहन व्याख्या
2022-06-11 16:57:45CRI
Share with:

चीनको मुद्दा सम्बन्धित अमेरिकी विज्ञ तथा चीन सुधार मैत्री पदक विजेता डा. रोबर्ट लरेन्स कुहनले महामारी रोकथाम तथा नियन्त्रण र आर्थिक तथा सामाजिक विकास, ग्रामीण पुनरुत्थान र कृषि आधुनिकीकरण, पारिस्थितिकीय सभ्यताको निर्माण, परम्परागत संस्कृतिको प्रवर्द्धन, सांस्कृतिक आत्म-विश्वास निर्माण, स्थानीय निजी अर्थतन्त्रको विकास र कलेजका विद्यार्थीहरुको रोजगारलाई प्रवर्द्धन गर्ने राष्ट्राध्यक्ष सीको स् छ्वान् भ्रमणको गहिरो व्याख्या गर्नुभयो।