चिनियाँ सेनाद्वारा थाइवान स्वतन्त्र शक्तिको सबै कुचेष्ठालाई दृढतापूर्वक नष्ट गर्ने
2022-06-11 17:14:06CRI
Share with:

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता उ छ्यानले जुन १० तारिख सिंगापुरमा सांग्रिला वार्तामा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएअनुसार चिनियाँ रक्षा मन्त्री वीले यदि कसैले ताइवानलाई टुक्र्याउने दुस्साहस गर्छ भने चिनियाँ सेनाले कुनै पनि मूल्यमा "ताइवान स्वतन्त्रता" पृथकतावादी षड्यन्त्रलाई पक्कै ध्वस्त पार्ने छ भने राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको द्दढताका साथ सँरक्षण गर्ने छ।