थाइवानले चीनलाई नियन्त्रण गर्ने अमेरिकाको कुचेष्ठा असम्भव हुने
2022-06-11 17:12:34CRI
Share with:

विश्वमा एउटै मात्र चीन छ अनि थाइवान चीनको एक अविच्छिन्न भाग हो। एक चीनको सिद्धान्त चीन र अमेरिकाबीचको सम्बन्धको राजनीतिक आधार हो भने थाइवानलाई एक माध्यमको रुपमा चीनलाई नियन्त्रण गर्ने कुचेष्ठा असम्भव छ। जुन १० तारिख सिंगापुरमा सांग्रिला वार्तामा चिनियाँ रक्षा मन्त्री वी फङ हले उक्त अडान व्यक्त गर्नुभएको हो।