एउटै डाँठमा दुईटा कमल
2022-06-12 18:51:41CRI
Share with:

युनान प्रान्तको फू च है राष्ट्रिय सिमसार पार्कमा यो वर्षको पहिलो रातो कमल फक्रिएको छ। यस किसिमको कमलका फुलहरू एउटा डाँठमा दुईटा फुलेका छन्। यो कमल धेरै दुर्लभ छ, त्यसैले यो कमल निकै मूल्यवान् छ।