यो दक्षिण पश्चिम चीनको स् छुआन प्रान्तको पर्यटन राजमार्ग हो, यो चीनको प्रसिद्ध पर्यटन क्षेत्र हो।पर्यटकहरुले यहाँ साइकल यात्रा गर्दै सुन्दर प्राकृतिक दृश्यको अवलोकन गर्न सक्छन्।