हरित निर्माणबाट हरियाली पहाड र स्वच्छ पानी
2022-06-13 14:58:13CRI
Share with:

 निर्माण व्यवसायको ठूलो मुलुकको हैसियतले चीनले सक्रियताका साथ ऊर्जा किफायत, निष्काशन कटौती र फोहरलाई घटाउने उद्देश्यसहित हरित उत्पादनको नयाँ तरिकालाई अघि बढाउँदै आएको छ। धेरैभन्दा धेरै हरित कारखाना र हरित उद्यानहरूको निर्माण गरिनुका साथै हरित उत्पादित वस्तुहरू पनि बजारमा प्रवेश भइसकेका छन्।

 

नीलो आकाश र स्वच्छ पानी पछाडि उच्च गुणस्तरीय विकासका थुप्रै हरित प्रयासहरू जारी छन्।