"रक्तदान गरौँ जीवन बचाऔँ"
2022-06-14 18:37:11CRI
Share with:

"रक्तदान गरौँ जीवन बचाऔँ" 

आज जुन १४ तारिख विश्व रक्तदान दिवस हो। अर्काको ज्यान बचाउनका लागि महान रक्तदाताहरुमा हार्दिक सम्मान!