तपाईँको टाउकोमाथि “पैतौ” नामक चिनियाँ नेभिगेसन
2022-06-15 10:34:04cri
Share with:



सन् २०२० जुलाई ३१ तारिखदेखि चीनले पै तौ तीन नम्बरको विश्वव्यापी उप-ग्रह नेभिगेसन प्रणालीको औपचारिक संचालन थालेको थियो। हालसम्म यो नेभिगेसन प्रणालीको उपयोग विश्वका आधाभन्दा बढी मुलुक तथा क्षेत्रहरूले गरिरहेका छन्। चीनमा पै तौ नेभिगेसन उप-ग्रह नेभिगेसन प्रणालीको उत्पादन परिमाण ४ खर्ब चिनियाँ युआन भन्दा बढी रहेको छ।

 

अहिले पै तौ प्रणालीका ४५ उप-ग्रहहरु छन्। तिनीहरुले संयुक्त रुपमा ग्राहकहरुलाई ७ किसिमका सेवा प्रदान गर्देआएका छन्। पै तौ प्रणालीले सर्वसाधारणको दैनिक जीवनमा प्रवेश गर्दै आएको छ।