किसानहरु चेरी टिप्दै
2022-06-15 10:01:14cri
Share with:

 

हालै ह पै प्रान्तीय छिन व्हाङ ताउ शहरको शान हाई क्वान क्षेत्रको किसानहरु राम्रो गुणस्तरीय चेरी टिप्दै छन्। किसानहरु हाल व्यस्त छन् र साथै खुसी पनि छन्। शान हाई क्वान क्षेत्रमा चेरी रोपाइँको क्षेत्रफल तीस हजार मू अर्थात् दुई हजार हेक्टर पुगेको छ।