६० अर्ब कर कटौती कदम लागू
2022-06-16 14:52:41CRI
Share with:

आमनागरिकको मोटर गाडी उपभोगलाई प्रबर्द्धन गर्न तथा महामारीबाट असर परेको अर्थतन्त्रलाई सामान्य बाटोमा फर्काउनका लागि चीन सरकारले देशभर मोटर गाडी लक्षित लगभग ६० अर्ब चिनियाँ युआनको कर कटौती कदम लागू गर्ने निर्णय गरेको छ। चिनियाँ मोटर गाडी बजारले यस कदमलाई स्वागत गरेको छ।