युङ तिङ नदीको किनार र फूलहरु
2022-06-17 10:24:27cri
Share with:

हाल पैचिङका नागरिकहरु पैचिङको ता सिङ क्षेत्रको युङ तिङ नदी किनारमा फुलेका रङ्गीबिरङ्गी फूलहरु हेर्ने ओइरिएका छन्। यहाँ हजारौँ फूलहरु फुलेका छन् र दृश्य ज्यादै चित्ताकर्षक छ।