मरूभूमिमा विशाल परिवर्तन
2022-06-17 10:37:00CRI
Share with:

जुन १७ तारिख मरुभूमिकरणविरुद्धको लडाइँ विश्व दिवस हो। दशौं वर्षभन्दा लामो समयको अथक प्रयासमार्फत चीनले मरूभूमिको व्यवस्थापन र अनुगमन कार्यमा टडकारो उपलब्धि प्राप्त गर्दै आएको छ।

 

पहिलेका माउसु मरूभूमि, खुबुछी मरूभूमि र साइ हान पा आदि ठाउँ हाल भरिपूर्ण हरियाली दृश्य देख्नपाइन्छ।