आशचर्यजनक प्राकृतिक दृश्य
2022-06-19 18:49:21CRI
Share with:

वुसुथ यार्दाङ चीनको छिङहाई प्रान्तमा पर्दछ। प्रकृतिले कोरेको यार्दाङ भूभाग पानीमा अवस्थित छ र ऐना जस्तो पानीको सतहले हावा र बादलको परिवर्तन टल्कँदा निकै सुन्दर दृष्य देखिन्छ।