धान रोप्ने समय
2022-06-20 14:56:01cri
Share with:

चीनमा ग्रीष्मकालीन गहुँ बाली भित्र्याउने काम सम्पन्न हुँदै गर्दा ग्रीष्मकालीन बिउ रोप्ने काम पनि शुरु भइसकेको छ। चीनको धान उत्पादन हुने क्षेत्रहरूमा अहिले धान रोप्ने ठीक समय हो। किसानहरू धानको ब्याड हुर्काउन तथा रोपणमा व्यस्त छन्।