अन्तराष्ट्रिय योग दिवस
2022-06-21 15:18:49cri
Share with:

आज अन्तराष्ट्रिय योग दिवस हो। हाल चीनमा धेरैजसो अफिसमा काम गर्ने महिलाहरू योग गर्ने गर्दछन्। उनीहरुले सामान्य योग मात्रै होइन तातो वायुमा गर्ने योग र झुण्डिएर गर्ने योग पनि गर्छन् । योग गर्ने स्वास्थ्यका लागि ज्यादै राम्ररो हुन्छ।