सुन्दर कमलको फूल
2022-06-21 15:14:02cri
Share with:

गृष्म ऋतुसँगै कमल फूल फुलेका छन्। कमल फूलहरु ज्यादै सुन्दर देखिन्छ। हरेक वर्षको जुलाई अगस्त महिनामा मानिसहरु यहाँ फक्रेको कमलको फूल हेर्न ओइरिन्छन्।