चीनका मुख्य ग्रीष्म अन्न उत्पादन क्षेत्रहरूमा गहुँ भित्र्याइँदै
2022-06-22 14:32:38CRI
Share with:

  ग्रीष्म ऋतुको यो मसममा चीनका गहुँ खेतहरूमा किसानहरू व्यस्त रहेका द्दश्यहरू देख्न सकिन्छ। हाल चीनको मुख्य ग्रीष्म अन्न उत्पादन क्षेत्रहरुमा ९० प्रतिशत गहुँ बाली भित्र्याइसकेको छ।