पैचिङको राजधानी स्टील उद्योग पार्क
2022-06-23 14:47:40cri
Share with:

 

चीनको राजधानी स्टील उद्योग पार्क पहिले चीनको सबैभन्दा ठूलो स्टील कारखाना थियो। पहिले यहाँ वार्षिक रूपमा ८० लाख टन स्टील उत्पादन गरिन्थ्यो। अहिले यो एउटा स्टील शीर्षकको पर्यटन पार्क बनेको छ। साथसाथै यहाँ हिउँदे ओलम्पिक खेलकुद समिति पनि स्थापना गरिएको छ।