बाल परोपकारी दिवस
2022-06-23 09:01:37cri
Share with:


जुलाई २२ लाई चीनमा बाल परोपकारी दिवसको रूपमा मनाइन्छ। सो दिन चीनका विभिन्न क्षेत्रहरूमा बालबालिका तथा परोपकारी सम्बन्धित कार्यक्रमहरूका आयोजना गरिन्छ। बालबालिका भविष्य र आशा हो। चीन सरकारले बालबालिकामाथि निकै ध्यान दिएको छ।