चीनको भूमि दिवस
2022-06-23 14:50:22cri
Share with:


जुन २२ तारिखका दिन चीनमा भूमि दिवस मनाइयो। यस वर्ष चीनको ३२औँ राष्ट्रिय भूमि दिवस हो। भूमि मानिसहरूको जीवनको आधार हो। हजारौँ वर्षदेखि चिनियाँ मानिसहरू खेतीपातीका साथै बसोबास गर्देआएका छन्। घर निर्माण गरेका छन्।