तिब्बतको नयाँ कदमबाट ७.५ अर्ब आरएमबी कर छुट
2022-06-23 15:12:23CRI
Share with:


सन् २०२२ नयाँ संयुक्त कर नीति संचालन भएयता जुन ९ तारिखसम्म तिब्बतमा कर छुट मात्रा ७ अर्ब ५४ करोड रएमबी पुगेको छ। यसले तिब्बतको र्थिक क्षेत्रको स्वस्थ तथा स्थीर विकासला सहयोग गरेको छ।

 

गत अप्रिल १ तारिखदेखि जुन ९ तारिखसम्म तिब्बतमा जम्मा गरी ६ अर्ब ९१ करोड ६० लाख रएमबी बराबरको छुट कर रकम करदाताको खातामा फिर्ता भएको छ, जुन गत वर्षको तुलनामा ४ गुणाले बढेको छ। तीमध्ये स-साना उद्योगले मुख्य लाभ उठाएका छन्।

 

भविष्यमा तिब्बतले अरू कर छुट नीति र सवारी साधन खरिद कर कटौती नीति चलाएर तिब्बती आर्थिक क्षेत्रको स्वस्थ तथा स्थीर विकासला बढाउने छ।