चिनियाँ किसानहरूको फलफूल विक्री गर्ने नयाँ तरिका
2022-06-24 22:44:23cri
Share with:

 

चिनियाँ किसानहरूले इन्टरनेटमार्फत मालसामान विक्री गर्न थालेका छन् । के इन्टरनेटमा सामान बेच्दा अझ बढी नाफा कमाउन सकिन्छ कि?

त्यसको कारण के हो? किसानहरूले इन्टरनेटमार्फत प्रत्यक्ष रूपमा सामान विक्री गर्दछन्। जसकारण फलफूल बगैंचाबाट सिधै उपभोक्ताको हातमा पुर्याउन सकिन्छ। बीचमा कुनै अरू व्यापारीको आवश्यक पनि छैन। साथै उक्त फलफूल निकै ताजा र सस्तो हुन्छ। त्यस कारण इन्टरनेटमार्फत मालसामान विक्री गर्नु चीनमा एकदमै लोकप्रिय भएको छ।