तिब्बत स्वायत्त प्रदेशको याङ ताल
2022-06-24 22:42:48cri
Share with:

तिब्बत स्वायत्त प्रदेशको याङ नामक ताल ज्यादै सुन्दर छ। चारैतिरबाट पहाड र जङ्गलले घेरेको यो तालमा विभिन्न थरिका जनावरहरू पनि पाइन्छन्। यो ताल क्षेत्रको दृश्यवालोकन गर्न पर्यटकहरूको घुइँचो लाग्ने गर्छ।