चीनको ३२औँ राष्ट्रिय भूमि दिवस
2022-06-24 15:07:43CRI
Share with:

आज (जुन २५) चीनको ३२औँ  राष्ट्रिय भूमि दिदिवस हो।चीन भूमिमि रक्षाका लागि विविशेष दिदिवस स्थापना गर्ने पहिहिलो राष्ट्र हो। मानवको आर्थिर्थिक र सामाजिक विविकासमा भूमिमिले धेरै महत्त्वपूर्ण र अद्वितीय भूमिका खेलेको हुन्छ। चीन विविश्वको १/१० भन्दा कम खेतीयोग्य भूमिमिबाट विविश्वको १/५ जनसंख्यालाई खुवाउन सक्षम छ।