घना बादलको दृश्य
2022-06-25 17:39:22cri
Share with:

ग्रीष्मकालीन अवधिमा आकाश कहिलेकाहीं सफा देखिन्छ भने कहिले वर्षा हुन्छ। कालो बादल लागेपछि पानी पर्ने संभावना हुन्छ। यो आकाश चीनको परम्परागत मसी पोत्ने चित्रकला जस्तै देखिन्छ।