लागू पदार्थको निषेधमा घनिष्ठ मित्र
2022-06-26 19:56:03cri
Share with:

जुन २६ तारिख ३५ औं अन्तर्राष्ट्रिय लागू पदार्थ निषेध दिवस हो। लागू पदार्थको निषेध कार्यमा साहसी प्रहरीबाहेक, एक विशेष समूहिक सिपाहींहरु पनि छन्। तिनीहरु लागू पदार्थ पत्ता लगाउने कुकुरहरु हुन्।