विश्व इन्टेलिजेन्स काँग्रेसमा सबैभन्दा आकर्षक स्मार्ट प्रविधि हेरौं
2022-06-26 19:57:18cri
Share with:

जनु २४ देखि २५ तारिखसम्म छैठौं विश्व इन्टेलिजेन्स काँग्रेस चीनको थ्यान चिन शहरमा आयोजित भएको छ।

 

यस पटकको विश्व इन्टेलिजेन्स (बुद्धिमत्ता) काँग्रेसले एआई, इन्टेलिजेन्ट उत्पादन तथा डिजिटल अर्थतन्त्र लगायत अग्रस्थानबारे इन्टेलिजेन्स क्षेत्रको विकासको खुलापन तथा आविष्कार र सम्बन्धित उद्योगको नयाँ मञ्चको निर्माण गरेको छ।