पश्चिमी चीनको सबैभन्दा ठूलो फूल बजार
2022-06-27 15:12:55cri
Share with:

चीनको युन नान प्रान्तको खुन मिङ शहरको फूल बजार पश्चिमी चीनको सबैभन्दा ठुलो फूल बजार हो। हरेक दिनबिहान साढे नौ बजे खुला गरिने यो फूल बजार साँझ साढे पाँच बजे बन्द गरिन्छ। यहाँ विभिन्न थरिका रङ्गीबिरङ्गी फूलहरु पाइन्छन्। साथै हरिया वनस्पतिहरु पनि पाइन्छन्।