चीन शान लिङको मनोरम दृश्य
2022-06-28 22:39:22cri
Share with:

 

“चीन शान लिङ”ग्रेटवाल चीनको ह पै प्रान्तमा रहेको छ। फोटोग्राफरका लागि यो क्षेत्रको ग्रेटवाल सबैभन्दा आकर्षक मानिन्छ। यहाँको प्राकृतिक दृष्य ज्यादै आकर्षक रहेको छ।