चीनका सुन्दर झरनाहरू
2022-06-29 15:36:55cri
Share with:

 

यो उखरमाउलो गर्मीमा हामीहरू चीनका विभिन्न क्षेत्रका झरनाहरूको तस्वीर हेरेर शीतलताको अनुभव गरौँ। पहिलो फोटो चीनको स छ्वान प्रान्तको च्यु चे कौ नामक झरनाको हो। यसै गरी दोस्रो चीनको क्वी चौ शहरको ह्वाड क्व शु र तेस्रो चीनको शान सी प्रान्तको शु खौ झरनाको फोटो हो। र चौथो चीनको छोङ छिङ शहरको स्या कु झरना हो।