हङकङमा विदेशी वाणिज्य दूतावासको संख्या ११९
2022-06-29 15:39:41cri
Share with:

चालु वर्षको जुलाई १ तारिख हङकङ मातृभूमिमा समाहित भएको २५औँ वार्षिकोत्सव हो। विगत २५ वर्षमा हङकङमा विदेशी वाणिज्य दूतावासको संख्या ८८ बाट ११९ वटा पुगेका छन्। साथै हङकङको विमानस्थल पनि विश्वमा व्यस्त विमानस्थलमध्येको एक हो।