ऊहान शैली
2022-06-29 14:40:21CRI
Share with:

कोरोनाभाइरस महामारी देखिएको लगभग ३ वर्ष भइसकेको छ। अहिले ऊहान शहर व्यस्त तथा समृद्धिको बाटोमा देखिन्छ। ठुल्ठूला सडक होस् वा साना गल्लीहरू यहाँ शहरको अद्वितीय जीवन्त शक्ति र सौन्दर्य पाइन्छ।