राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ऊहान ह्वा कोङ कम्पनीको निरीक्षण
2022-06-29 15:06:20CRI
Share with:

जुन २८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ऊहान ह्वा कोङ नामक लेजर कम्पनी लिमिटेडको निरीक्षण गर्नुभएको छ।

ऊहान ह्वा कोङ लेजर कम्पनी सन् १९९७ मा स्थापना भएको हो। यो कम्पनीले लेजर उपकरण र प्लाज्मा काट्ने उपकरणको उत्पादन गर्दछ। यो कम्पनीले लेजर व्यवसायको महत्त्वपूर्ण परियोजना र ठूलो वैज्ञानिक परियोजनाको भार बोकेको छ।