आकर्षक हङकङ
2022-06-30 10:08:12CRI
Share with:

सन् २०२२ को जुलाई १ हङकङ मातृभूमिमा समाहित भएको २५ औँ वार्षिकोत्सव हो। विगत २५ वर्षहरूमा, मातृभूमिको भरमा विश्व उन्मुख हङकङले नयाँ आविष्कारहरूबाट लाभान्वित भई आफ्नो आधुनिकतालाई निरन्तर रूपमा सुधार गरिरहेको छ। चिनियाँ र पश्चिमा संस्कृति घुलमिल भएको ठाउँको रूपमा हङकङले चम्किलो मोती जस्तै आफ्नो अद्वितीय जीवन्तता र आकर्षणले विश्वको ध्यान तानिरहेको छ।