विश्व पौडी च्याम्पियनशिप प्रतियोगितामा चिनियाँ खेलाडी विजयी
2022-06-30 15:58:52cri
Share with:


सन् २०२२ विश्व पौडी च्याम्पियनशिप प्रतियोगितामा चिनियाँ खेलाडी छन यु सिले १० मिटर डाइभिङ प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छन्। साथै अर्का चिनियाँ खेलाडी छआ हुड छनले दोस्रो स्थान प्राप्त गरिन्।