मतभेद बढ्दो अमेरिका
2022-06-30 15:57:17CRI
Share with:

जातीय भेदभाव, पक्षपातपूर्ण विवाद, बन्दुक नियन्त्रण समस्या, गर्भपतन अधिकारको मतभेद... झन् झन् बढी समस्याहरूले अमेरिकी समाजलाई टुक्राटुक्रा पारिरहेका छन्। 

के तपाईँको विचारमा अमेरिका अझै पनि महाशक्ति राष्ट्र र लोकतन्त्रको लाइटहाउस हो जुन दावी गर्दैआएको छ?