नेटोद्वारा विश्वलाई जटिल बनाएको अर्को वास्तविक प्रमाण
2022-06-30 20:49:27cri
Share with:

नेटो म्याड्रिड शिखर सम्मेलनले जुन २९ तारिख पारित गरेको पछिल्लो रणनीतिक दस्तावेजमा पहिलो पटक रुपमा चीनको बारेमा उल्लेख गरिएको छ। उक्त दस्तावेजमा चीनलाई 'युरो-एट्लान्टिकका लागि प्रणालीगत चुनौती' भनेर निन्दा गरेको देखिन्छ। यो नेटोले सेतोलाई कालो बनाएर एक काल्पनिक शत्रु सिर्जना गरेको अर्को वास्तविक प्रमाण हो। यो नै विश्वको शान्ति तथा स्थिरताका लागि चुनौति हो।

नेटो अमेरिकी आधिपत्यको आवरण मात्र हो। बेल्जियम "इभिनिङ समाचार" ले यस्तो जनाएको हो। अमेरिकाले चीनलाई सबभन्दा ठूलो रणनीतिक प्रतिस्पर्धाका रुपमा लिएको पृष्ठभूमिमा नेटो फेरि एकपटक राजनीतिक सहयोगी बनेको छ। यस वर्षको नेटो शिखर सम्मेलनले पहिलो पटक जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्याण्डका नेताहरुको निमन्त्रणा गर्ने लक्ष्य कथाकथित एशिया प्रशान्त क्षेत्रीय नेटोको निर्माण गर्दै चीन रणनीतिक वातावरण सिर्जना गर्नु हो। अमेरिकाले सामूहिक द्वन्द्वन्तलाई एशिया प्रशान्त क्षेत्रमा पुर्याउने खतरा गतिविधि छ।

   जनताले बिर्सने छैनन् कि केही दशकहरुयता नेटोले विश्वका विभिन्न स्थलमा अनगिन्ती समस्या र प्रकोपहरू सिर्जना गर्दै गम्भीर रुपमा विश्वको सुरक्षा तथा स्थिरतालाई ध्वस्त पारेको छ। कसले सुरक्षाका लागि चुनौती सिर्जना गर्दछ? शान्तिलाई कसले धम्की दिन्छ? तथ्य स्पष्ट देखिन्छ।