९१४ वटा सांस्कृतिक सम्पदा हङकङमा प्रदर्शन गरिने
2022-06-30 15:57:29cri
Share with:

 


चालु वर्षको जुलाई १ तारिख हङकङ मातृभूमिमा समाहित भएको २५ औँ वार्षिकोत्सव हो। यस अवसरमा हङकङ सांस्कृतिक सङ्ग्रहालय जुलाई २ तारिखका दिन औपचारिक रूपमा खुला हुने भएको छ। साथै पैचिडबाट ल्याइएका ९१४ वटा सांस्कृतिक सम्पदाहरू प्रदर्शन गरिने छ।