अङ्कहरूबाट हङकङको विकास
2022-06-30 20:40:58CRI
Share with:

हङकङ मातृभूमिमा फर्केको २५ वर्षयता समस्त आर्थिक स्तर स्पष्ट रूपमा बृद्धि भएको छ भने मुख्य भूमि र हङकङबीचको व्यापार मात्रा बढ्दैआएको छ। हङकङको कूल जनसंख्या र औसत आयु समेत धेरै बढेको छ। विभिन्न अङ्कबाट २५ वर्षयता हङकङको ठूलो विकास भएको देखिएको छ।