हङकङ विशेष प्रशासनिक क्षेत्रका छैठौँ प्रमुख पदाधिकारी ली च्या छाउद्वारा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको उपस्थितिमा शपथ ग्रहण
2022-07-01 10:56:04CRI
Share with:

आज जुलाई १ तारिख, हङकङ मातृभूमि चीनमा समाहित भएको २५औँ वार्षिकोत्सव समारोह एवम् हङकङ विशेष प्रशासनिक क्षेत्रको छैठौँ सरकारको शपथ ग्रहण समारोह हङकङ सम्मेलन र प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ।