स्याङ याङको चार ऋतु· जीवन्त वसन्त
2022-07-01 09:29:44CRI
Share with:

स्याङ याङ चीनको हान नदीको छेउमा अवस्थित छ। यहाँ शीत र न्यानो वायु पाइने भएकोले स्पष्ट रूपमा चारवटा ऋतु पाइन्छ। यसले स्याङ याङको कृषि क्षेत्रमा असिमित सम्भावना प्रदान गरेको छ। यहाँ धेरैजसो बाली वसन्तमा रोप्ने गरिन्छ साथै ग्रीष्ममा हुर्किने, शरद ऋतुमा भित्र्याइने तथा हिउँद ऋतुमा भण्डारण गर्ने नियम पालना गरेको पाइन्छ। तर चिया र च्याउको हुर्काइ अवधि फरक छ।