राष्ट्राध्यक्ष सीको“कृषि सपना”
2022-07-02 18:42:03cri
Share with:

     विश्वको सबभन्दा ठूलो विकासोम्मुख मुलुकको नेतृत्व गर्नुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हरेक दिन सबै प्रकारका काम व्यवस्थापन गर्नुभएको छ। यति उहाँलाई मनमा रहेको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर सोधेमा  उहाँले बिना हिचकिचाहट भन्नुहुन्छ: कृषि !

  आधुनिक कृषिको विकास र कृषिलाई एक आशाजनक उद्योग बनाउने राष्ट्राध्यक्ष सीको "कृषि सपना" हो। चीनको कृषि विकासको दिशामा राष्ट्राध्यक्ष सीले निर्देशन गर्नुभएअनुसार आधुनिकीकरण नै कृषिको विकास बाटो हो। अनि कृषिको आधुनिकीकरण वैज्ञानिक प्राविधिक प्रगतिमा निर्भर छ। राष्ट्राध्यक्ष सीले भन्नुभयो: चीनले सधैँ राष्ट्रिय खाद्यान्नको सुरक्षालाई उच्च ध्यान दिँदै कृषिको विकास,ग्रामीण क्षेत्रका लागि लाभ सिर्जना,किसानलाई धनी बनाउनु,१ अर्ब ४० करोड जनसँख्याको खानेकुरा समस्याको स्थिर समाधान नै  राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकासको सबैभन्दा महत्वपूर्ण कुराहरु हुन्। कृषि,ग्रामीण क्षेत्र र किसान गरी तीन कुराको समाधान चिनियाँ राष्ट्राध्यक्ष सीको कृषि सपना हो।